गगन थापा भन्छन् : कांग्रेसभित्र पार्टी सुधार चाहने र परिवर्तन हुन नदिने दुई गुट छन्

१९ जेष्ठ २०८०, शुक्रबार १९:२५

पार्टीभित्र सुधार चाहने र सुधार नचाहने गुट मात्रै रहेको थापाले बताए । नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको उद्घाटनमा बोल्दै महामन्त्री थापाले भने, ‘कांग्रेस बदल्ने र कांग्रेस सुधार गर्न नचाहने गुट छ । परिवर्तन नचाहनेलाई कमजोर बनाउँदै जाऔं ।’   सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई अब नसहने थापाले चेतावी पनि दिए । सभापतिका […]

कोशीमा जसपाको निर्णयले मुख्यमन्त्री संकटमा, माओवादी दबाबमा

१७ जेष्ठ २०८०, बुधबार १५:४९

जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि कोशीमा एमाले नेतृत्वको सरकार संकटमा परेको छ । बजेट निर्माणको तयारीमा जुटिरहेको मुख्यमन्त्री तथा अर्थमन्त्री हिक्मतकुमार कार्कीलाई जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिने निर्णय गरेसँगै बहुमत जुटाउन कठिन हुने देखिएको छ । केन्द्रको सत्ता गठबन्धन विपरीत एमाले नेतृत्वको सरकारमा रहिरहेको माओवादी केन्द्रलाई पनि जसपा सरकारबाट बाहिरिएसँगै सरकार छाड्न दबाव […]

प्रधानमन्त्रीको भारत भ्रमण : केही ज्वलन्त प्रश्न

१७ जेष्ठ २०८०, बुधबार १५:४६

पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको प्रधानमन्त्रीका हैसियतले विगतमा पनि भारतको भ्रमण गरिसक्नुभएको हो। अहिले पुनः त्यही हैसियतमा भ्रमण गर्दै हुनुहुन्छ । सबैले थाहा पाइसकेका छन्-यसपटक भारतको भ्रमण गर्ने अवसर प्राप्त गर्न निकै अनुनय/विनय गर्नुपर्‍यो। धेरै किसिमका आन्तरिक चाँजोपाँजो मिलाएर यो ‘अवसर’ प्राप्त भएको भन्ने सार्वजनिक टिप्पणी भइरहेका छन्। विगतको उहाँको भ्रमण र त्यसबेला उहाँले दिनुभएका […]